Shedrub

छोकि निमा रिन्पोछेको
अनलाइन गतिविधिको गढ

छोकि निमा रिन्पोछेबाट नयाँ वर्ष २०२४को उपलक्षमा सन्देश!

नयाँ वर्ष २०२४ सालको सुरुवातमा छोकि निमा रिन्पोछेबाट दिनु भएको मायाले भरेको सन्देश र सुझाव!

रिन्पोछेले हामीलाई “धर्म नोट कपी” बनाएर आ-आफ्नो धर्म अभ्यासको दैनिक टिपोट राख्न सुझाव दिनु भएको छ। त्यस्तै लुम्बिनीको निर्माणाधीन हजार बुद्ध मन्दिरको उद्घाटनमा सहभागी हुन निमन्त्रणा गर्नु भएको छ। साथै, जर्मनीको गोमदे अस्ट्रियामा आयोजना हुने पूर्वागत (ङोन्ड्रो) अभ्यास शिविरमा सहभागी हुन प्रोत्साहन गर्नु भएको छ।

 

 

 

(छोकि निमा रिन्पोछेको छोटो भिडियो हेर्न तलको फोटोमा क्लिक गर्नुहोला)

Scroll to Top

Join the Shedrub Newsletter!

Melde dich als Shedrub Mandala Schüler an!