Shedrub

छोकि निमा रिन्पोछेको
अनलाइन गतिविधिको गढ

पाल थुब्तेन् शेद्रूब लिङ् गुम्बा, लुम्बिनीको भव्य उद्घाटन “ल्हा बाब् दुछेन्”

लुम्बिनीमा हुन गइरहेको कार्यक्रममा तपाईँको सहभागिताको लागि हामी धेरै हर्षित छौं!

  • पाल थुब्तेन शेद्रुब लिङ् गुम्बा (१००० बुद्ध मन्दिर) उद्घाटन कार्यक्रम
  • ४४औं वार्षिक ध्यान शिविर
  • आर्य तारा त्रि-उत्तम ध्यान शिविर

कृपया यो नाम दर्ता फारम ध्यानपूर्वक पढ्नुहोस् र भर्नु होस्। पृष्ठको तल “बुझाउनुस्” मा क्लिक नगरेसम्म तपाईँको दर्ता पूरा हुँदैन।

हाम्रो का-न्यिङ् शेद्रुब लिङ गुम्बा, बौद्धनाथबाट यी कार्यक्रमहरूमा दर्ता भएका सबै सहभागीहरूको लागि परिचय पत्र जारी गरिनेछ।

हामी तपाईँलाई सकेसम्म चाँडो दर्ता गर्न प्रोत्साहन गर्दछौँ! सबैको लागि पर्याप्त ठाउँ छ, तर तपाईँले चाँडो दर्ता गर्नु भएमा हामीलाई तयारीमा मद्दत मिल्छ। यी कार्यक्रमहरू बारे थप विस्तृत जानकारी चाँडै पठाउने छौँ!

महत्त्वपूर्ण जानकारी: यो दर्ता लुम्बिनीमा उपस्थित हुनेहरूका लागि मात्र हो। यदि तपाईँ ४४ औँ वार्षिक ध्यान शिविरमा अनलाइन प्रत्यक्ष प्रसारणमा मात्र सहभागी हुने हो भने, यो दर्ता फारम तपाईँको लागि होइन।

उद्घाटन समारोहको अधिकांश कार्यक्रमहरू प्रत्यक्ष प्रसारण गरिनेछ। ४४ औँ वार्षिक ध्यान शिविरमा अनलाइन सहभागी हुनको लागि नाम दर्ता सेमिनार सुरु हुनुभन्दा केही दिन अघि खुल्नेछ।

आर्य तारा त्रि-उत्तम ध्यान शिविर लुम्बिनीमा उपस्थितहरूको लागि मात्र हो। यसको प्रत्यक्ष प्रसारण गरिने छैन।

दर्ता अहिले बन्द छ। तपाईं लुम्बिनी आउँदा अझै पनि ब्याज पाउन सक्नुहुन्छ। तपाईंलाई भौतिक पासपोर्ट आकारको फोटो चाहिन्छ।

Scroll to Top

Join the Shedrub Newsletter!

Melde dich als Shedrub Mandala Schüler an!