Shedrub

छोकि निमा रिन्पोछेको
अनलाइन गतिविधिको गढ

वार्षिक शिविर प्रत्यक्ष सहभागितामा काठमाडौँमा हुने!

कानिङ सेड्रुप लिङ गुम्बा, बौद्ध, काठमाडौँ प्रत्यक्ष हुने शिविर बारे जानकार

कानिङ सेड्रुप लिङ गुम्बा, बौद्धमा ४२औँ वार्षिक शिविर।

दुई वर्ष सम्म भर्चुअल रूपमा मात्र सम्भव रहेको यस शिविर फेरि एक पटक कानिङ सेड्रुप लिङ गुम्बामा प्रत्यक्ष सहभागिताका साथ हुने घोषणा गर्न पाउँदा खुसी छौँ।

त्रि-यान: दृष्टि, भावना, चर्या र फल

भाग १: मंसिर ३ गते देखि ७ गते सम्म
बिदाको दिन: मंसिर ८ गते
भाग २: मंसिर ९ गते देखि ११ गते सम्म

धर्मदेशनाहरू सबै निःशुल्क उपलब्ध गराइएको छ। प्रत्यक्ष र अनलाइन सहभागी हुनेहरूलाई यो समयमा गुम्बा तथा गुम्बाका कार्यहरूलाई दान गरी सहयोग गरिदिन प्रोत्साहित गर्न चाहन्छौँ।

 तालिका, आवश्यकताहरू, दर्ता, र अन्य महत्त्वपूर्ण घोषणाहरू बारे जानकारीको लागि कृपया निम्नलाई ध्यानपूर्वक पढ्नुहोस्।

1) नेपालको समय तालिका (परिवर्तनको हुन सक्ने):

भाग १: मंसिर ३ गते देखि ७ गते सम्म
श्रद्धेय गुरुवर शरणनायक छोकि निमा रिन्पोछे ज्यूद्वारा पाँच दिन धर्मदेशना हुनेछ र
श्रद्धेय फाग्छोग रिन्पोछे ज्यूद्वारा पनि चार दिन धर्मदेशना हुनेछ।

बिहानको समय तालिका: मंसिर ३ गते देखि ७ गते सम्म
९ः०० – १०ः०० छोकि निमा रिन्पोछे सँग ध्यान सत्र र प्रवचन
१०ः०० – १०ः३० चिया विश्राम
१०ः३० – १२ः०० छोकि निमा रिन्पोछे ज्यूद्वारा धर्मदेशना

गुम्बामा भोजनः
१२:३० देखि १:३० बजे

दिउँसोको समय तालिका: मंसिर ३ गते देखि ७ गते सम्म
३ः०० – ४ः३० फाग्छोग रिन्पोछे ज्यूद्वारा धर्मदेशना
श्रद्धेय फाग्छोग रिन्पोछे ज्यूले भार्दो सम्बन्धि गुरु पद्मसम्भवले दिनु भएको सार उपदेशहरूका बारेमा सिकाउनु हुनेछ।
साथै ‘भार्दो ठ्रोद्रोल: अन्तराभव श्रवन महाविमुक्ति’काे आगम पनि प्रदान गर्नु हुनेछ।

बिदाको दिन: मंसिर ८ गते

भाग २: मंसिर ९ गते देखि ११ गते सम्म
श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछे ज्यूद्वारा तिन दिने धर्मदेशना

बिहानको समय तालिका: मंसिर ९ गते देखि ११ गते सम्म
९ः०० – १०ः०० छोकि निमा रिन्पोछे द्वारा प्रवचन
१०ः०० – १०ः३० चिया विश्राम
१०ः३० – १२ः००  ध्यान सत्र

गुम्बामा भोजनः
१२:३० देखि १:३० बजे

दिउँसोको समय तालिका: मंसिर ९ गते देखि ११ गते सम्म
२ः०० – ३ः३० छोकि निमा रिन्पोछे द्वारा प्रवचन
३ः४५ – ५ः१५ ध्यान सत्र

२) भाषाहरू:
रिन्पोछे
ले तिब्बती भाषामा दिनु हुने धर्मदेशनाहरू अङ्ग्रेजीमा अनुवाद हुनेछ। साथै  नेपाली, अङ्ग्रेजी, चाइनिज, जर्मन, पोर्टुगिज, स्पानीस, रसियन, युक्रेनी र फ्रेन्च लगायत अन्य भाषाहरूमा आवश्यकता अनुसार अनुवाद गरिनेछन्।

अङ्ग्रेजी र नेपाली अनुवाद बाहेक अरू सबै अनुवाद FM रेडियोबाट अथवा Zoom बाट सुन्न सकिने छ।

३) सर्तहरू:
शिविरको भाग १ इच्छुक सबैका लागि खुल्ला छ।
शिविरको भाग २ मा सहभागी हुन केही सर्तहरू पूरा हुनु पर्नेछ। छोकि निमा रिन्पोछेको निर्देशना अनुसार यी सर्तहरू निर्धारित भएको हुँदा, सर्तहरू पूरा भएको हुनुपर्छ:

    • यस वर्षको भाग १ शिविरमा पुरा उपस्थित भएका वा
    • जसले आर्य ताराको त्रि-उत्तम अभ्यासको पहिलो उत्तम सम्पन्न गरी सक्नु भएका वायो भन्दा पहिले रिन्पोछेको प्रत्यक्ष वा अनलाइन शिविरमा पूरा सहभागी भइसकेका हुनु पर्नेछ।

४) नाम दर्ता

कार्यक्रम स्थलमा नाम दर्ता बिहीबार, मंसिर २ गते, बिहान ८:00 देखि ३:00 बजे सम्म मुख्य गुम्बाको बाहिर हुनेछ। तर हामी तपाईंलाई कार्तिक ३ गते देखि Shedrub.org मा अनलाइन पूर्व-दर्ता गर्न प्रोत्साहन गर्छौँ।

पूर्व-दर्ताले हामीलाई सहभागीहरूको संख्या, र अनुवादकको आवश्यकताहरू अनुमान गर्न मद्दत गर्दछ, जसले गर्दा हामी तपाईंलाई राम्रो सेवा दिन सक्छौँ।

यदि तपाईं अनलाइन पूर्व-दर्ता गर्नु भयो भने, कृपया मंसिर २ गते दर्ता स्थलमा आउनु होस्। दर्ता पूरा गर्न र उत्पलाको १0% छुट कार्ड लिन पाल्नु होला। उत्पला गुम्बा कै सुन्दर रेस्टुरेन्ट हो! उत्पला गेस्ट हाउसले सेमिनार सहभागीहरूलाई २५% छुट पनि प्रदान गर्दै छ। यदि तपाईं त्यहाँ बस्न इच्छुक हुनुहुन्छ भने, कृपया सम्पर्क गर्नुहोस्: [email protected] वा +977 9865919090 मा कल गर्नुहोस्।

प्रत्यक्ष सहभागिता सम्बन्धी थप प्रश्नहरूको लागि, सम्पर्क गर्नुहोस्: [email protected]
अनलाइन सहभागिता सम्बन्धी थप प्रश्नहरूको लागि, सम्पर्क गर्नुहोस्: [email protected]

DharmaSun.org मा अनलाइन सेमिनार बारे जानकारी

गएका वर्ष झैँ धर्मदेशनाहरू नाम दर्ता गर्नुभएका व्यक्तिहरूका लागि DharmaSun.org मार्फत अंग्रेजी भाषामा र Zoom मार्फत विभिन्न भाषाहरूमा प्रत्यक्ष प्रसारण हुनेछ। धर्मदेशना सत्र अन्त्य भएको केही घण्टा पश्चात् तिनीहरूका रेकर्डिङहरू DharmaSun.orgको वेबसाइटमा सीमित समयको लागि उपलब्ध गराइनेछ।

त्रि-यान: दृष्टि, भावना, चर्या र फल

भाग १: मंसिर ३ गते देखि ७ गते सम्म
बिदाको दिन: मंसिर ८ गते
भाग २: मंसिर ९ गते देखि ११ गते सम्म

धर्मदेशनाहरू सबै निःशुल्क उपलब्ध गराइएको छ। प्रत्यक्ष र अनलाइन सहभागी हुनेहरूलाई यो समयमा गुम्बा तथा गुम्बाका कार्यहरूलाई दान गरी सहयोग गरिदिन प्रोत्साहित गर्न चाहन्छौँ।

तालिका, आवश्यकताहरू, दर्ता, र अन्य महत्त्वपूर्ण घोषणाहरू बारे जानकारीको लागि कृपया निम्नलाई ध्यानपूर्वक पढ्नुहोस्।

1) नेपालको समय तालिका (परिवर्तन हुन सक्ने):

भाग १: मंसिर ३ गते देखि ७ गते सम्म
श्रद्धेय गुरुवर शरणनायक छोकि निमा रिन्पोछे ज्यूद्वारा पाँच दिन धर्मदेशना हुनेछ र
श्रद्धेय फाग्छोग रिन्पोछे ज्यूद्वारा पनि चार दिन धर्मदेशना हुनेछ।

बिहानको समय तालिका: मंसिर ३ गते देखि ७ गते सम्म (समय र मिति परिवर्तन)
९ः०० – १०ः०० छोकि निमा रिन्पोछे सँग ध्यान सत्र र प्रवचन
१०ः०० – १०ः३० चिया विश्राम
१०ः३० – १२ः०० छोकि निमा रिन्पोछे ज्यूद्वारा धर्मदेशना

दिउँसोको समय तालिका: मंसिर ३ गते देखि ७ गते सम्म
३ः०० – ४ः३० फाग्छोग रिन्पोछे ज्यूद्वारा धर्मदेशना
श्रद्धेय फाग्छोग रिन्पोछे ज्यूले भार्दो सम्बन्धि गुरु पद्मसम्भवले दिनु भएको सार उपदेशहरूका बारेमा सिकाउनु हुनेछ।
साथै ‘भार्दो ठ्रोद्रोल: अन्तराभव श्रवन महाविमुक्ति’काे आगम पनि प्रदान गर्नु हुनेछ।

बिदाको दिन: मंसिर ८ गते

भाग २: मंसिर ९ गते देखि ११ गते सम्म
श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछे ज्यूद्वारा तिन दिने धर्मदेशना

बिहानको समय तालिका: मंसिर ९ गते देखि ११ गते सम्म
९ः०० – १०ः०० छोकि निमा रिन्पोछे द्वारा प्रवचन
१०ः०० – १०ः३० चिया विश्राम
१०ः३० – १२ः००  ध्यान सत्र

दिउँसोको समय तालिका: मंसिर ९ गते देखि ११ गते सम्म
२ः०० – ३ः३० छोकि निमा रिन्पोछे द्वारा प्रवचन
३ः४५ – ५ः१५ ध्यान सत्र

२) भाषाहरू:
रिन्पोछे
ले तिब्बती भाषामा दिनु हुने धर्मदेशनाहरू अङ्ग्रेजीमा अनुवाद हुनेछ। साथै  नेपाली, अङ्ग्रेजी, चाइनिज, जर्मन, पोर्टुगिज, स्पानीस, रसियन, युक्रेनी र फ्रेन्च लगायत अन्य भाषाहरूमा आवश्यकता अनुसार अनुवाद गरिनेछन्।

३) सर्तहरू:
शिविरको भाग १ इच्छुक सबैका लागि खुल्ला छ।  शिविरको भाग २ मा सहभागी हुन केही सर्तहरू पूरा हुनु पर्नेछ। छोकि निमा रिन्पोछेको निर्देशना अनुसार यी सर्तहरू निर्धारित भएको हुँदा, सर्तहरू पूरा भएको हुनुपर्छ:

    • यस वर्षको भाग १ शिविरमा पुरा उपस्थित भएका वा
    • जसले आर्य ताराको त्रि-उत्तम अभ्यासको पहिलो उत्तम सम्पन्न गरी सक्नु भएका वा
    • यो भन्दा पहिले रिन्पोछेको प्रत्यक्ष वा अनलाइन शिविरमा पूरा सहभागी भइसकेका हुनु पर्नेछ।

४) नाम दर्ता
अनलाइन
मार्फत नाम दर्ता कार्तिक १५ गते देखि DharmaSun.org मा सुरु हुनेछ। यदि तपाईंको समय क्षेत्र वा तालिकाले प्रत्यक्ष प्रसारण हेर्नबाट असमर्थ हुनु भयो भने, रेकर्डिङहरू छोटो समयको लागि उपलब्ध हुनेछन्। यो रिन्पोछेको इच्छा छ कि तपाईंले सबै शिक्षाहरू क्रमशः हेर्नु हुनेछ।

प्रत्यक्ष सहभागिता सम्बन्धी प्रश्नहरूको लागि, सम्पर्क गर्नुहोस्: [email protected]
अनलाइन सहभागिता सम्बन्धी सहयोगको लागि, सम्पर्क गर्नुहोस्: [email protected]

Scroll to Top

Join the Shedrub Newsletter!

Melde dich als Shedrub Mandala Schüler an!